रुप्सेमा फेरी बाढीपहिरो (फोटो)
विकल्प न्यूज/बेनी भदौं २९ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ३ दानामा पर्ने रुप्से झरनामा फेरी बाढिपहिरो गएको छ । सोमबार विहानै देखि रुप्से झरनामा बाढी आएको हो । रुप्सेको शिरमा ठूलो पानी परेकाले बाढी आएको हुनसक्ने अनुमान गरिएको छ । बाढीले बेनी जोमसोम सडक खण्ड अन्तर्गत रुप्से झरनामा बनाइएको अस्थायी डाइभर्सन बगाउनुका साथै काठको पुल … Continue reading रुप्सेमा फेरी बाढीपहिरो (फोटो)
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed